ग्वानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(ग्वानिबाट अनुप्रेषित)
ग्वानी
देश नेपाल
अञ्चलमहाकाली अञ्चल
जिल्लादार्चुला जिल्ला
जनसङ्ख्या
 (२०५८)
 • जम्मा३३६१
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

ग्वानी दार्चुला जिल्लामा पर्ने एक गाउँ विकास समिति हो। यस गाविसको पुर्व तिर गोकुलेश्वर तथा दक्षिणमा बोहरी गाउँ पश्चिम/उत्तर तिर मालिकार्जुन गाविस पर्दछन ! दार्चुला जिल्लाको एक सुन्दर गा वि स पनि हो। यश भित्र वडा न- १ मिलमिली २ पनेबाज ३ धौखानी ४ मल्ला ग्वानी ५ तल्ला ग्वनी ६ आगर ७ बजानी ८ बरमुडे र ९ सेतकला रहेका छन।।।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]