घण्टा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डिजिटल घडीमा मध्यरातको समय
एनालग घडीमा मध्यान्ह वा मध्यरात

घण्टा समयको एउटा एकाइ हो । ६० मिनेटको समयलाई १ घन्टा भनिन्छ । एक दिनमा २४ घन्टा हुन्छ । घण्टाको सामान्य चिन्ह ल्याटिन अक्षर h वा hr हो । अन्तरराष्ट्रिय एकाइ प्रणालीमा छैनन तर एसआईसँग प्रयोगको लागि स्वीकृत छ । अन्तर्राष्ट्रिय स्वरुप चिन्ह ल्याटिन अक्षर h हो[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Units outside the SI", २०१६-०४-०२। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]