घण्टाघर (काठमाडौं)

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
काठमाडौंको घण्टाघर
काठमाडौंको घण्टाघर र पृष्ठभूमिमा त्रिचन्द्र क्याम्पस (Photo 2009)
१९९०को भूकम्प भन्दा अगाडीकव घण्टाघर(Photo before 1934)

घण्टाघर काठमाडौं महानगरको मध्य भागमा अवस्थित घडी भएको भवन हो। यो राणा प्रधामन्त्री वीरसम्शेरले बनाउन लगाएका हुन्। हाल यो त्रिचन्द्र कलेजको परिसरमा पर्दछ। यद्यपि यो पुरातत्त्व विभाग अन्तरगत सञ्चालित छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]