घन श्याम यादव

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
यो लेख हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो, यसमा कतिपय त्रुटिहरु छन् जसलाई तपाईं सुधार गर्न सक्नु हुन्छ। 

सभासद् घनश्याम यादव माओवादी राज्य समिति सदस्य पनि हुनुहुन्छ। ०४० देखि नै मशालबाट राजनीतिमा साइत गर्नुभएका दाहाल मशालकालमै जिल्ला समितिमा पुग्नुभएको थियो। उहाँका परिवारमा अन्य सदस्य पनि माओवादी पूर्णकालीन छन्। उहाँकी छोरी अखिल क्रान्तिकारीको जिल्ला समितिमा हुनुहुन्छ। सङ्घीय नयाँ नेपालको खाका कोर्ने नयाँ सविधानमा सबै जाति र भाषाभाषीको अधिकारलाई सुनिश्चित गर्ने उहाँको मुख्य एजेण्डा छ। आफू २५ वर्षदेखि जनताको पक्षमा लडेको र माओवादीको वैज्ञानिक एजेण्डाका कारण आफूले चुनाव जितेको दाबी छ यादवको।[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा