घर फर्कि रहेको मानिस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
घर फर्किरहेको मानिस
लेखकरमेश क्षितिज
आवरण कलाकारनवीन गिरी
देशनेपाल
भाषानेपाली
विषयकविता
प्रकारकविता
प्रकाशकफाइन प्रिन्ट
आइएसबिएन978-9937-8563-5-5

घर फर्किरहेको मानिस रमेश क्षितिजद्वारा लेखिएको र फाइन प्रिन्टबाट प्रकाशन गरेको एक नेपाली भाषाको कविता सङ्ग्रह हो ।

कविता[सम्पादन गर्नुहोस्]

बाँकी कथा

त्यो अन्त्य होइन तिमीले सोचेजस्तो
अझै नयाँ पात्रहरु फेरि देखिनेछन् रंगमञ्चमा
आउनेछ एउटा अर्के नयाँ रङ्ग
र तिम्रो शिरमाथि खस्नेछ प्रकाशको फोहरा,

क्था अझै बाँकी छ !