घुङ्गीफोर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

नेपाल को तराई मा पानी को छेउछाउ वस्न रुचाउने लोपोन्मुख जाति को चरा | यस को प्रमुख आहार शंखे किरा ( घुङ्गी ) भएको ले यस को नाम घुङ्गीफोर

Anastomus oscitans - Bueng Boraphet.jpg

/संरक्षण हुन थालेपछि चितवन रत्ननगरको पूर्व–पश्चिम राजमार्गमा रहेको टिकौली ताल अहिले पर्यटक आकर्षण गर्न सक्ने भएको छ