घोस्याँ वल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

काठमाडौ उपत्यका र वरपर खेती पातिमा संलग्न किसान हरूले बाली रुँघ्न कुप्रो परेर बस्ने परालको दुईछाने छाप्रो| नेवारीमा वलको माने घर (मूल घर) हुन्छ|