चटामरी
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
नेवारीमा चटामरीको शाब्दिक अर्थ हुन्छ -"चामल बाट बनाएको रोटि" | यो चामलको पातलो रोटिमा मासु ,लशुन प्याजको किमा, अण्डा र अन्य मसला राखेर बनाईन्छ| रोटिको माथि राखेको मरमसला लाई माथि बाट छोप्नेले छोपेर "बाफ"ले पकाइन्छ|