चण्डेश्वरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चण्डेश्वरी दानव चण्डको बिनासिको रूपमा हिन्दू देवी पार्वती द्वारा लिइएको रुप हो ।

चण्डेश्वरी मन्दिर[सम्पादन गर्नुहोस्]

चण्डेश्वरी मन्दिर

चण्डेश्वरी मन्दिर धुलिखेल पुग्नु ५ किलोमीटर अघी अरनिको राजमार्ग संगै बनेपा सहरमा अविस्थत छ । बनेपाको एक प्रमुख आकर्षण चण्डेश्वरीको मन्दिर हो, यो मन्दिर सहरबाट उत्तर पुर्वी दिशामा लगभग १ किलोमीटरको दुरीमा पुण्य माता नदी संगै अविस्थत छ । यो १७ औँ शताब्दीमा बनेकोविश्वास गरीन्छ । मन्दिरमा चण्डेश्वरीले दानव चण्डको बध गरेको भित्ते चित्र प्रदर्शन गरीएको छ ।