चनिरा बज्राचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


चनिरा बज्राचार्य ललितपुर पाटनकी पूर्व कुमारी हुन् । बिबिसीले गरेको सन् २०१६ को सय महिलाको सूचीमा उनी पनि परेकी छिन् ।[१]

जीवनी[सम्पादन गर्नुहोस्]

१० वर्ष कुमारी बसेर सन् २०१० मा निस्किएपछि शिक्षाको महत्त्वका बारे बोल्दै आएकी छिन् । २१ वर्षीय बज्राचार्य सन् २००० देखि २०१० सम्म कुमारीघरमा बसेकी थिइन् ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ अन्नपूर्ण पोस्ट काठमाडौँ, मंगलबार ७ मङ्सिर २०७३

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]