चन्दा देवी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

पर्साबाट प्रतिनिधित्व गर्ने चन्दादेवी राम संविधानसभामा प्रतिनिधित्व गर्ने एकदम थोरै मधेसी दलित महिलामा एक हुनुहुन्छ। ३० वर्षीया राम ०५४ देखि माओवादीमा लागेर नै राजनैतिक यात्रा थाल्नुभएको थियो। एकदमै गरीब परिवारमा जन्मनुभएकी राम शहीद रामेश्वर रामपत्नी हुनुहुन्छ।

हाल उहाँ अनेम सङ्घ क्रान्तिकारी पर्सा अध्यक्ष र माओवादी पर्सा सदस्य हुनुहुन्छ। १६ वर्षको उमेरमै विहे गर्नुभएका रामका दुई छोरा छन्। सामान्य साक्षर मात्र रामले दलित महिलाका हक अधिकारलाई सविधानमै सुनिश्चित गराउने उहाँको मुख्य एजेण्डा रहेको छ। [१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा