भद्रपुर विमानस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चन्द्रगढी विमानस्थलबाट अनुप्रेषित)
चन्द्रगढी विमानस्थल
भद्रपुर विमानस्थल
विवरण
विमानस्थल प्रकारसार्वजनिक
मालिकनेपाल सरकार
सञ्चालकसरकारी
सेवा गर्ने स्थानभद्रपुर / चन्द्रगढी,  नेपाल
उचाइ समुद्री सतह३०० ft / ९१ m
निर्देशाङ्क२६°३४′१४″उ॰ ०८८°०४′४६″पू॰ / २६.५७०५६°N ८८.०७९४४°E / 26.57056; 88.07944
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
10/28 १,२०९ ३,९६५ अस्फाल्ट
स्रोत: DAFIF[१][२]

भद्रपुर विमानस्थल (आइएटिए: BDPआइसिएओ: VNCG) चन्द्रगढी विमानस्थल[१] को नामले पनि चिनिन्छ । सुदुरपूर्वी नेपालको मेची अञ्चलको झापा जिल्लाको चन्द्रगढीमा यो विमानस्थल अवस्थित छ ।

नामकरण[सम्पादन गर्नुहोस्]

यो विमानस्थलको नाम नेपालको चन्द्रगढी बजारको नामबाट राखिएको हो।

स्थिति[सम्पादन गर्नुहोस्]

यो विमानस्थल झापा सदरमुकाम भद्रपुरको उत्तर पश्चिमी क्षेत्रमा पूर्व पश्चिम लम्बिएर रहेको छ।

विस्तार[सम्पादन गर्नुहोस्]

विमान सेवाहरू[सम्पादन गर्नुहोस्]

उडान[सम्पादन गर्नुहोस्]

यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका ठाउँसम्म बिस्तारित छ-

हाल भद्रपुर काठमान्डू मात्र दैनिक ६ -७ उडान रहेको भद्रपुरका स्थनीय मनोज दाहालको भनाइ छ भद्रपुरबाट दैनिक मकालु ,अग्नी ,प्राईम,भाग्य रेखा , मितेरी यातायातको सैनिक सेवा भद्रपुरबाट काठमान्डू , नारायनघाट बिरा|त्नगर धरान जनकपुर गाइघाट सम्मको यात्रा छ

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Airport information for VNCG from DAFIF (effective October 2006)
  2. Airport information for Chandragadhi / Bhadrapur, Nepal (VNCG / BDP) at Great Circle Mapper. Source: DAFIF (effective Oct. 2006).

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]