चमर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

याकको पुच्छरबाट बनेको र मूख्यतया धार्मिक कार्यमा देवताको मूर्तिमा हम्कनको लागि प्रयोग गरिने वस्तु ।यसका साथै राई जातिको साकेला(चण्डी नाच )मा पनि हात मा बोकेर हल्लाउदै नाच्ने गरिन्छ ।



"https://ne.wikipedia.org/w/index.php?title=चमर&oldid=730950" बाट अनुप्रेषित