चमार
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
चमार संस्कृतको शब्द चर्मकार बाट लिईयेको छ एक प्रमुख ब्यवसायिक जाति हुन जुन नेपाल, भारत र पाकिस्तानमा बसो बास गर्छन। चमार दलित हुन। यस्ता उपजातिहरू मुख्यत: भारतीय उत्तर प्रान्तहरू जस्तै पंजाब, हरियाणा, हिमाचल प्रदेश, उत्तर प्रदेश, बिहार, दिल्ली तथा नेपालमा कम से कम हिमाल सम्म बसो बास गरेको पाइन्छ। यि जातिहरूको परम्परागत पेशा थियो छालाको समान बनाउनु र छालाको ब्यापार गर्नु, तर कृषि चैं अर्को मुख्य पेशा हो, जस्मा उनीहरू खेत मालिकको रूपमा अथवा खेत भाडामा लिएर खेती-बाडिको काममा संलग्न छन जस्मा पैदावार भई सके पछि मालिक र भाडादारले मिलेर फसल बाँडेर लिने गर्छन, जस्मा भाडादारले ¼, ⅓ अथवा ½ हिस्सा खेत मालिकसँग गरेको करार अनुसार फसल पाउँछन।
50 करोड भन्दा बढिको जनसंख्या संगै यो जाति भारतको दोस्रो सबै भन्दा धेरै जनसंख्या हुने जाति हो जुन राजनीतिमा विशेष रूपमा सक्रिय छन्। यो जाति अनुसूचित जातिहरू बीच एउटा धेरै उच्च प्रभावशाली जातिको रुमा चिनिन्छ।