चरिअमिलोको सस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चरिअमिलोको सस चरिअमिलोबाट बन्ने सस हो।

बनाउने तरिका[सम्पादन गर्नुहोस्]

सस बनाउन एक किलो चरिअमिलोको गुदीमा चिनी, नुन र खुर्सानी, जिरा, ल्वाङ, मरिच, अलैंची र सुकुमेलको धुलो मिसाउनु पर्नेछ। यसैगरी साइटिक र एसिडिक एसिड पनि मिलाउनु पर्छ। विभागले गरेको प्रविधि सिफारिसमा १ किलो चरिअमिलोको गुदीमा २ सय ग्राम चिनी, २५ ग्राम नुन, १० ग्राम खुर्सानीको धुलो, पाँच-पाँच ग्राम जिरा, ल्वाङ, मरिच, अलैची र सुकुमेलको धुलो मिसाउनु पर्नेछ। यसैगरी साइटिक एसिड ५ ग्राम र एसिडिक एसिड ५ मिलिलिटर मिसाउन सकिन्छ। [१]

यसैगरी चरिअमिलोको चट्नी बनाउन भने विभागले १ किलो गुदीमा १ सय ग्राम चिनी, ४५ ग्राम नुन, २० ग्राम खुर्सानीको धुलो, पाँच-पाँच ग्राम जिरा, ल्वाङ, मरिच, अलैची र सुकुमेलको धुलो एवं साइटिक एसिड मिसाउने सिफारिस गरेको छ। चट्नीमा पनि ५ ग्राम एसिडिक एसिड मिसाउनु उपयुक्त हुनेछ। [२]

सम्बन्धित लेख

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग
  2. http://www.nagariknews.com/economy/industries/45631-2012-09-02-04-26-35.html