गिर्जाघर
नेपाली विकिपीडियाबाट
(चर्च बाट पठाईएको)
चर्च अथवा गिर्जाघर ईसाइ धर्मावलम्बिहरूको प्राथना,विवाह तथा अन्य कार्यक्रमहरू गरिने धार्मिक स्थल हो। अङ्ग्रेजीमा यसलाई चर्च (:en:Church|Church) भनिन्छ।