चाँप (गहना)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चाँप नेपाली गहना हो । यो छमछम बज्ने साना-साना घुँघुरा हुने, गोडामा लगाइने गहना हो । यो तालबाजा हो । लोकनाचहरूमा नर्तक-नर्तकीहरूले यसको प्रयोग गर्छन् । चाँप स-साना काँसका गाला फूलबाट बनाइन्छ । यी फूललाई बलियो धागोमा उनेर चाँप बनाइन्छ । यसमा ९ देखि २७ वटासम्म काँसका फूल जडिएका हुन्छन् । गीतका भाकाअनुसार साना र ठूला फूलका अलग-अलग चाँप प्रयोग गरिन्छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]



बाह्य सूत्र[सम्पादन गर्नुहोस्]