चापमापक यन्त्र

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

ब्यारोमिटर वायुमण्डलीय चाप (Atmospheric Pressure) नाप्ने यन्त्र हो । यसले पानी, हावा वा पारोको प्रयोगद्वारा चापको मापन गर्छ। यसको प्रयोग मौसम भविष्यवाणी तथा उचाइ पत्ता लगाउन गरिएको पाइन्छ । साधारण ब्यारोमिटर एउटा सिसाको नलीलाई पारो भरिएको कचौरामा डुबाएर बनाउन सकिन्छ । जब वायुमण्डलको चापमा परिवर्तन हुन्छ, त्यसको प्रभावले नलीभित्रको पारोको सतह पनि तलमाथि सर्छ । यही नलीमा देखिएको पारोको उचाइलाई नै चापको रुपमा नापिन्छ । समुद्र सतहमा वायुमण्डलीय चाप ७६० मिमि पारोको उचाइ (760mmHg) हुन्छ । उचाइ अनुसार चापको फेरबदललाई प्रयोग गरि अल्टिमिटरको निर्माण गरिन्छ जुन यन्त्र समुद्र सतहदेखिको उचाइ पत्ता लगाउन प्रयोग गरिन्छ ।

विषयसूची

[सम्पादन गर्ने] इतिहास

इटालीका वैज्ञानिक इभानजेलिस्टा टोरिसेलीलाई ब्यारोमिटरको आविष्कारक मानिन्छ ।

[सम्पादन गर्ने] प्रकार

[सम्पादन गर्ने] पारोयुक्त ब्यारोमिटर

पारोयुक्त ब्यारोमिटर

[सम्पादन गर्ने] एनेरोइड ब्यारोमिटर

आधुनिक एनेरोइड ब्यारोमिटर

[सम्पादन गर्ने] प्रयोग

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा