चापाकोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चापाकोट
देश नेपाल
अञ्चलगण्डकी अञ्चल
जिल्लाकास्की जिल्ला
जनसङ्ख्या
 (२०११)
 • जम्मा२६३७[१]
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०६१

चापाकोट नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू मकन्नादेवी देउराली मन्दिर, सिद्घ वराह, माझथुम धार्मिक आदि हुन।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपालको जनसङ्ख्या २०६८", केन्द्रीय तथ्याङ्क विभाग, अन्तिम पहुँच २०११  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
  2. "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति 

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]