चिउरी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
चिउरी
पाँचखालमा फलेको चिउरी
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Asterids
गण: Ericales
कुल: Sapotaceae
उपकुल: Sapotoideae
वंश: Diploknema
द्विपद नाम
Diploknema butyracea
Roxb., H.J. Lam [१]
पर्याय
  • Aesandra butyracea (Roxb.) Baehni.
  • Bassia butyracea Roxb.
  • Madhuca butyracea (Roxb.), J. F. Macbr.[१]
चिउरीको बोट
चिउरीको फूलको कोपिला

चिउरी नेपालको पहाडी भूभागमा पाइने रुख । यसको फल खाद्यपदार्थको रूपमा प्रयोग गरिन्छ भने बिऊ पेलेर निकालिएको तेल भुटनको रूपमा प्रयोग गरिन्छ ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]