चित्ताको ज्वाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चित्ताको ज्वाला नेपाली साहित्यकार गुरुप्रसाद मैनालीद्वारा लिखित नेपाली कथा हो। यो कथा मैनालीको नासो कथासङ्ग्रहमा सङ्ग्रहित कथा हो। यो कथा गुरुप्रसाद मैनालीको वियोगान्त कथा हो । [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]



सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. [http://www.nabasahitya.com/2015/12/30/गुरूप्रसाद-मैनानी/[dead link]