चित्रकूट मण्डल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

ढाँचा:उत्तर प्रदेशका मण्डलहरू चित्रकूट मण्डल भारतको प्रान्त उत्तर प्रदेशको एउटा प्रशासनिक एकाइ हो। चित्रकूट मण्डल उत्तर प्रदेशको 18 मण्डलहरू मध्य एक हो।

चित्रकूट मण्डलमा निम्न 4 वटा जिल्लाहरू छन:
  1. बांदा जिल्ला
  2. चित्रकूट जिल्ला
  3. हमीरपुर जिल्ला (उत्तर प्रदेश)
  4. महोबा जिल्ला