चिली समाजवादी पार्टी
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
चिली समाजवादी पार्टी (Partido Socialista de Chile) चिलीको एउटा सामाजिक-जनवादी राजनैतिक दल हो |यो दल सन् १९३३मा स्थापना गरिएको थियो |
यो दलको महासचिव रिकर्दो नुन्जेस हुन् | यो दलको अध्यक्ष कमिलो एस्कलोन हुन् |
यो पार्टीको २००६को सभापतिको निर्वाचनमा दलको उम्मेदवार मिशेल बचेलेटले ३७२३०१९ मतहरू (५३.४९%) ल्याएर विजयी हुनुभयो। सन् २००५को संसदीय निर्वाचनमा दलले ६५३६९२ मत (१०.०२% , १५ क्षेत्रहरू) पायो |
यो दल समाजवादी इन्टरनेसनलसँग आबद्ध छ। यो दलको युवा संगठन चिली समाजवादी युवा संगठन हो |
सम्बन्धित वेबस्थलहरू [सम्पादन गर्ने]
| विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्: चिली समाजवादी पार्टी |