चिले कम्युनिष्ट पार्टी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
Partido Comunista de Chile.svg

चिले कम्युनिष्ट पार्टी (Partido Comunista de Chile) चिलेमा एउटा साम्यवादी राजनैतिक दल हो |दल लुइस एमिलिओ रेकबरेन १९१२मा स्थापना गरियो |

गुइलेर्मो तेल्लेर दलको नेता हो |

दलले El Siglo प्रकाशन गर्छ | Juventudes Comunistas दलको युवा संगठन हो |

२००५ संसदीय निर्वाचनमा दलले ३३५२१५ मतहरू (५.१३%) पायो | तर दलले संसदमा कुनै क्षेत्र जित्न सकेन |[१]

[सम्पादन गर्ने] स्रोतहरू

[सम्पादन गर्ने] सम्बन्धहरू

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा