चिल्ला पातहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चिल्ला पातहरू
लेखकलक्ष्मीप्रसाद देवकोटा
देशनेपाल
भाषानेपाली
प्रकारकविता
प्रकाशकदेवकोटा स्मारक समिति
प्रकाशित मिति
२०२१
पृष्ठ३५

चिल्ला पातहरू महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको कविताहरूको सङ्ग्रह हो । पृष्ठ सङ्ख्या ३५ भएको यो पुस्तक देवकोटा स्मारक समितिले विसं २०२१मा प्रकाशन गरेको ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]