चिसापानी, खोटाङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चिसापानी, खोटाङ
चिसापानी, खोटाङको आधिकारिक छाप
देश नेपाल
अञ्चलसगरमाथा
जिल्लाखोटाङ
जनसङ्ख्या
 (२०६८)[१]
 • जम्मा४४२२
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०३६
वेबसाइटddckhotang.gov.np

चिसापानी, खोटाङ खोटाङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।

यो ठाउमा जानको लागि उदयपुर्को बेल्टार् हुदै जानु पर्छ चिसापानी जाने क्रम्मा बाटामा राम्र ठाउ हरू भेटिन्छन् जस्तै सुगाचरि डाडा छुइला बुवाजर् घाट् हुदै बुवा खोलाको बगर् र ठुलो घुम्ति हुदै फेदि भन्ने ठाउमा पुगिन्छ बेल्टार् बाट् हिडेको दिन् यहि फेदिमा बास् बसिन्छ हिन्ने मान्छे हरू चिसापानी सम्म पुग्छन् फेदिमा बास् बसे पछि भोलिपल्ट बिहानै हिड्दा खाना खाने बेल टरेपछि चिसापानी पुगिन्छ तेहाको भोउगोलिक् बनाओट्को बारेमा द्कछिन् पट्टि जुरे थुम्को र दिप्लुन्ग् पर्छ र उत्तर् पट्टि हुम्मपोखरिको डाडो पर्छ पूर्वमा छेतुवा र पश्चिम्मा भिर्गाउ पथिबारा पर्छ तेहा विभिन्न जात् जाति बसो बास् गर्दै आयको छन् जस्तै राइ नेवर् छेत्त्रि बाहुन् योगि कामि दमाइ सार्की आदि यहाको मुख्य आम्दामि भनेको खेति हो यहा सनिबार्को दिन् बजार् लाग्छ यहाको दक्छिन् पट्टि पर्ने जन्तेढुन्गा उतर् पट्टि पर्ने हुमापोखरि र सिबालय मुखय देबालय हरू हुन्

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको सन् २०११ को जनगणना अनुसार चिसापानीको ९११ घर धुरीमा कुल जनसङ्ख्या ४,४२२ रहेको छ।[१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]