चेरापूँजी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
नोहकालीकाई झरना

चेरापूंजी भारतको उत्तर-पूर्वी राज्य मेघालयको एउटा सहर हो। यो शिलोंग देखि ६० किलोमीटर टाडा पर्छ। यो स्थान विश्वभरि प्रसिद्ध छ। हालैमा यसको नाम चेरापूंजीबाट बदलेर सोहरा राखिएको छ। वास्तवमा स्थानीय मानिसहरू यसलाई सोहरा नामले नैं जान्दछन्।

[सम्पादन गर्ने] प्रसिद्धि

यो स्थान सर्वाधिक वर्षा हुने हुँदा संसारभरि प्रसिद्ध छ। यसको छेवैमा नोहकालीकाई झरना पनि छ, जसलाई हेर्न पर्यटकहरू जाने गर्छन्। यहाँ गुफाहरू पनि छन्, चेरापूंजी बंगलादेश सीमा धेरै टाडा नभएकोले यहाँबाट बंगलादेश पनि देख्न सकिन्छ।

चेरापूँजी एउटा सहरको नाम हो जुन भारतको मेघालय प्रान्तको पूर्व खासी पहाडि जिल्लामा पर्दछ। यस्तो मानिन्छ कि यो ठाउँ विश्वमा सबैभन्दा गिलो (wettest) ठाउँ हो। तर अचेल मावसीनराम नजीक धेरै बरसाद हुने रेकर्ड छ।

यो 'हिमा (खाशी आदिवासीहरूको गठित सानो प्रान्त) 'को पारम्परिक राजधानी हो जुन सोहरा अथवा चुर्रा नामले जानिन्छ।

[सम्पादन गर्ने] इतिहास


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा