शाहकालीन नेपालमा प्रधानमन्त्री सरहको पद। पृथ्वीनारायण शाह देखि जंगवहादुरको उदय हुन्जेलसम्म चौतरिया पदको प्रयोग भएको पाइन्छ।