च्याम्पियन्स लिग
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (अप्रिल २०१२) |
कुनै समयमा युरोपियन कप वा युरोपियन च्याम्पियन्स क्लब कप भनिने र हाल आधिकारिक रूपमा UEFA Champions League भनिने यो प्रतियोगिता फुटवलको खेलमा फिफा कप पछि सवैभन्दा उच्चतम प्रतियोगिता मानिन्छ|