विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छ अक्षर

(/t͡sʰʌ/ ) नेपाली वर्णमालामा व्यन्जनवर्णको सातौँ अक्षर (बच्चालाई सिकाउँदा भनिने सम्बोधन “छाते छ”) कुनै कुराको अस्तित्त्व जनाउने सकारात्मक लवज “छ”। उदाहरण तिमीलाई सञ्चो छ कि छैन? सञ्चै छ।

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]



"https://ne.wikipedia.org/w/index.php?title=छ&oldid=1169942" बाट अनुप्रेषित