छद्मनाम
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
आफ्नो चिनारी र परिचयका लागि मानिसले विभिन्न नामका आविष्कार गरेको हुन्छन्। कतिपय व्यक्तिहरूले आफ्नो वास्तविक नामलाई लुकाएर, गोप्य राखेर नामहरू प्रयोग गर्ने गर्दछन् -त्यसै लाई छद्मनाम भनिन्छ|उदाहरण का लागि प्रदिप नेपाल सञ्जय थापा बने, मोहन वैद्यले चैतन्य लेखे, रामेश्वर श्रेष्ठ रामेश, नारायणभक्त श्रेष्ठ रायन, मेघराज नेपाल मञ्जुल आदि आदि बने |