छबिलाल कन्जुस छैन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छबिलाल कन्जुस छैन
देशनेपाल
भाषानेपाली

छबिलाल कन्जुस छैन राजेश हमाल, सुमिना घिमिरे, निर शाह, मिथिला शर्मा, सुमन सिंह, बिजय देउजा, विष्णु सापकोटा द्वारा अभिनित नेपाली कथानक चलचित्र हो। यस चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजा हुन्।


हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]