छारे रोग

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Generalized 3 Hz spike and wave discharges in EEG

छारे रोग मानिसलाई मात्र नभएर पशु समेतमा देखा पर्ने एक किसिमको मानसिक रोग हो। यो रोगलाई मृगी, चडिफाउ, फफडके, रिङ्ने, आदी विभिन्न नामहरू दिएको पनि पाइन्छ। प्राय जसो कमजोर दिल भएका व्याक्तीहरूलाई छारे रोगको रोगको सम्भावना बढी हुने अनुमान गरिएको छ। यो रोग लाग्ने रोगीले कहिले कतिखेर र कहाँ लाग्न सक्छ भन्ने पूर्वानुमान गर्न सक्दैन तर पनि धेरै मानिसको भेला, रंगी विरंगी कपडा, आँखा तिरमिराउने घाम, नदीमा उफ्री रहेको पानी र पञ्चेबाजाको धुन सुने पछि यो रोगका रोगीहरू अचानक मुर्छा (अचेत) अवस्थामा भएर लडेको देखिन्छ। यो रोगको रोगीलाई ग्यारण्टीका साथ निको पार्न सकिने कोही ईलाज त छैन तर पनि कति पय डाक्टर तथा वैद्यहरू मिर्गिको रोगी ठिक बनाउन सकिने दावि गर्छन्। छारे रोगीको अपरेसन नगर्दा सम्म ठिक नहुने कति पय डाक्टरहरूको भनाई रहेको छ। यो एक दिमागी रोग भएका कारण अपरेसन गर्न साह्रै खर्चिलो र अप्ठ्यारो पनि हुन्छ।

रोगको लक्षण[सम्पादन गर्ने]

छारे रोग एक दिमागी दौरा हो यदी यो रोगको रोगीले अचानक आँखा तिर्मिराउने र मन झस्किने संयोग पाएमा एक्कासी मुर्छा भएर ढल्न पुग्छ। उत्तानो परि सके पछि हात खुट्टा छटपाउँछ। केही बेर हात खुट्टा छटपटाएर मुखबाट राल छोडेर करिब आधा घण्टा सम्म रोगी वेहोस हुन्छ। यो समयमा रोगीलाई छोयो भने अरुलाई सर्न सक्छ भन्ने जन विस्वास पनि रहेको छ। करिब आधा घण्टा पछि रोगीलाई होस आउँछ। =

रोगीलाई होसमा ल्याउन सकिने केही तरिकाहरू[सम्पादन गर्ने]

छारे रोगको रोगी उत्तानो परिसके पछि उसलाई छालाको जुता, कमर पेटी आदी सुँघाउदा छिटो होस् फर्किने अनुमान गरिएको छ। त्यसैले जति सक्दो चाँडै जुत्ता अथवा अन्य छाला निर्मित वस्तु सुँघाउने कोसिस गर्नु पर्छ। रोगीलाई छिटै भिड भाड अथवा पानी भएको क्षेत्रबाट टाढा लैजाने कोसिस गर्नु पर्छ। रोगीलाई छिटो होसमा ल्याउन रोगी मुख, टाउको, हात खुट्टामा पानीले भिजाइ दिनु पर्छ। I am sorry I can not type Nepali very well but the content written here seems to be changed.

In ancient times it was believed that the person having epilepsy can recover after smelling the lether objects but which has now been replaced and there seems to have no connection between these two. The person having epilepsy recovers spontaneously with in २ to ५ minutes of time in general so we should take preventive measures like keep the individual in safe place, with head turning in either side so that to prevent from chocking, avoid hard and sharp objects nearby. 

Now there have also been recent abbrevation proposed by experts as CATCH, which stands for Catch and Clear the surroundings, clear the Airway, Turn the individual to either side position, prevent from Chocking and Shout for Help. Even sometimes the duration may last longer than five minutes or so which is called status epilepticus, which in fact may need immediate concern or hospitalization for futher management by the medical experts. You can also see further detail in English Versioin here in Wikipedia.

यो पनि हेरौँ[सम्पादन गर्ने]