जगतप्रसाद यादव

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

सभासद् जगतप्रसाद यादव माओवादी सिरहाका स्थानीय नेता हुनुहुन्छ। ३१ वर्षीय यादव ०५२ देखि राजनीतिमा साइत गर्नुभएको थियो। उहाँ ०५७ माओवादीको भूमिगत राजनीतिमा हेलिनुभएको थियो। चन्द्रलालपुर ६ चोहर्वाका यादव एथ्लेटिक्समा राष्टिय खेलाडी पनि हुनुहुन्छ। जुकती र बेचनीका सुपुत्र यादव अविवाहित हुनुहुन्छ। सामान्य किसान परिवारमा जन्मनुभएका यादवले मधेसी जनताका अधिरकारलाई सविधानमै सुनिश्चित गराउनु मुख्य एजेण्डा रहेको छ। जनयुद्धमा आफू र आफ्नो दलले गरेको त्याग र बलिदानका कारण नै आफूलाई जनताले विजयी बनाएको उहाँको तर्क छ।[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा