जनक
नेपाली विकिपीडियाबाट
राजा जनक (Sanskrit: जनक, Khmer: Janak, Telugu: జనకుఁడు, Tamil: ஜனகன், Thai: ชนก (Chanok), Malay: Maharisi Kala) अथवा Raja Janaka (राजा जनक, rājā janaka) प्राचीन राज्य मिथिलाका ऐतिहासिक राजा थिए। यिनको राजधानी हालको नेपालमा पर्ने जनकपुर शहर थियो भन्ने विश्वास छ।
पौराणिक मान्यता अनुसार राजा जनक भगवान श्रीरामकी पत्नी सीताका पिता थिए।
यिनी नेपालका राष्ट्रिय विभूति हुन्।
|
|||||
सन्दर्भ सामग्री [सम्पादन गर्ने]
- Dictionary of Hindu Lore and Legend (ISBN 0-500-51088-1) by Anna Dhallapiccola