जनकपुर अञ्चल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
जनकपुर अञ्चल

जनकपुर अञ्चल नेपालको क्षेत्रीय वर्गीकरण अनुसार मध्यमाञ्चल विकास क्षेत्रको एक अञ्चल हो। यो अञ्चललाई ६ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।

नामाकरण[सम्पादन गर्ने]

प्राचीन राजा जनकको नामबाट नामाकरण गरिएको जनकपुर सहरको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

जिल्लाहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]