जनकप्रसाद हुमागाईं

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जनकप्रसाद हुमागाईं
जनकप्रसाद हुमागाईं
जन्मवि.सं १९९४
बलथली गाउँ, काभ्रे
मृत्युवि.सं. २०६३ माघ
राष्ट्रियतानेपालनेपाली
शिक्षासाहित्य विशारद
पेशासाहित्यिक लेखन, राजनीति
कामदार२०१४ सालमा जागिर शुरु, पुनः २०१७ सालदेखि २०४९ सालसम्म सरकारी जागिर
संस्थाननेपाल सरकार
चिनारीको कारणकाव्य, बालसाहित्य,
उल्लेखनीय कार्य
किसानको गति (खण्डकाव्य), पसिना( कवितासङ्ग्रह), खोलो साँघु, गोरे घर्तीको सवाई इत्यादि
गृहनगरकाभ्रे
जीवनसाथीशोभादेवी दाहाल
सन्तानपाँच छोराहरु
मातापितापार्वतीदेवी (आमा), दुर्गाप्रसाद (बुबा)
पुरस्कारउत्कृष्ट बालसाहित्य पुरस्कार, बालहितकारी पुरस्कार, दानमाया प्रतिभा पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, साझा बालसाहित्य पुरस्कार इत्यादि

जनकप्रसाद हुमागाईं (वि.सं. १९९४ - वि.सं. २०६३) नेपाली साहित्यकार हुन्।

जीवनी[सम्पादन गर्नुहोस्]

जनकप्रसादको जन्म वि.सं. १९९४ साल असोजमा काभ्रेपलान्चोकको बल्थलीमा भएको हो। उनले सरकारी-सेवामा लामो समय बिताए।

कृतिहरू[सम्पादन गर्नुहोस्]

कविता, कथा आदिका लेखक हुमागाईंका मौलिक कृतिहरूः

  • किसानको गति-प्रबन्ध वाक्य-वि.स. २०१६
  • यौटै नारा लाउनु छ अब (२०१६)
  • नेपाल आमाको सत्यवचन-काव्य-२०१७
  • पसिना (कविता सङ्ग्रह-२०१९)
  • दुःखी गरीबको सवाई (गीत सङ्ग्रह-२०२१)
  • गोरे घर्तिको सवाई (खण्डकाव्य-२०३२)
  • बा आमाको माया -२०४३
  • गुनिला पाँच बालकथा (बालकथा सङ्ग्रह-वि.स. २०४१)
  • सात सालको परिवर्तन र हाम्रो भविष्य
  • गोकुलकी आमा कसरी निको भइन् ?
  • एउटा इन्जिनियरको तालिमे भाषा र..
  • मालतीको यात्रा वर्णन
  • भाइबहिनीका कथा
  • नेपाली बालसाहित्य
  • चम्पा र मायालु काका
  • भाषा र भाषा
  • लहरे पिपलको कथा
  • नानी पढ्छ
  • असल मित्र
  • शब्दज्ञान
  • दिदीभाइको माया
  • गल्ती पत्ता लगाउने नाति
  • मानवता र मुक्तिका कवि गोकुल जोशी
  • सगुन र सडक
  • मुरली-वंशी
  • किसानको गति
  • गोरे घर्तीको सवाई
  • नानीको प्रगति
  • खेतबारीको गीत

सम्पादित, अनूदित र फुटकर कृति[सम्पादन गर्नुहोस्]

  • श्रृँखला (सम्पादन)
  • बालपोष (सम्पादन)
  • रारा (सम्पादन)
  • अरनिको (सम्पादन)
  • जुगल हिमाल (सम्पादन)
  • नेरावि (सम्पादन)
  • विभिन्न पत्र-पत्रिकाहरूमा कथा कविता, लेख, निबन्ध प्रकाशित

पुरस्कार, मान-सम्मान, पदक[सम्पादन गर्नुहोस्]

  • वि.सं. २०१९ मा जिल्लाव्यापी (पनौती) कवि सम्मेलनमा तेस्रो पुरस्कार प्राप्त
  • वि.सं. २०२३ मा जिल्लाव्यापी (धादिङ्ग) साहित्य सम्मेलनमा प्रथम पुरस्कार प्राप्त
  • वि.सं. २०४५ को बालहितकारी पुरस्कार प्राप्त
  • वि.सं. २०४२ मा "गुनिला पाँचकथा" लाई उत्कृष्ट पुरस्कार प्राप्त
  • सरस्वती सम्मान
  • दानमाया प्रतिभा पुरस्कार
  • साझा बालसाहित्य पुरस्कार
  • राष्ट्रिय प्रतिभा पुरस्कार
  • व्यथित सिन्धु प्रतिभा सम्मान
  • देवकुमारी थापा बालसाहित्य पुरस्कार
  • नूरगंगा पुरस्कार
  • जनसंस्कृति सम्मान

निधन[सम्पादन गर्नुहोस्]

उनको वि.सं. २०६३ साल माघ २८ गते घाँटीको क्यान्सरबाट निधन भयो।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]