जनता पार्टी - उदारहरू

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

जनता पार्टी - उदारहरू (Folkpartiet Liberalerna) स्वीडेनका एउटा उदार राजनैतिक दल हो |१९३४मा निशुल्क विचार राष्ट्रिय समिति र स्वीडेन उदार पार्टीको एकिकरणबाट यो दलको स्थापना गरियो | उदार युवा संघ दलको युवा संगठन हो |

२००६ संसदीय निर्वाचनमा दलले ४१८३९५ मतहरू (७.५४% , २८ क्षेत्रहरू) पायो |

युरोपेली संसदमा यो दलको २ सदस्य छन्।

[सम्पादन गर्ने] सम्बन्धहरू

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा