जनमोर्चा नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जनमोर्चा नेपाल

जनमोर्चा नेपाल
नेतालिलामणि पोखरेल[१]
स्थापना२०५९ असार २६
विघटन२०६५ पुष २९
समायोजनसंयुक्त जनमोर्चा नेपाल
राष्ट्रिय जनमोर्चा
अग्रकालीनएनेकपा (माओवादी)
निर्वाचन चिह्न

जनमोर्चा नेपाल २०५९ सालमा नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र–मसाल) को जनवर्गीय सङ्गठन र चुनावी मोर्चाको रूपमा स्थापना भएको थियो। नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र)नेपाल कम्युनिष्ट पार्टी (मसाल)बीच २०५९ असार २६ मा आ-आफ्नो मोर्चा क्रमश: संयुक्त जनमोर्चा नेपाल र राष्ट्रिय जनमोर्चाको एकता भएपछि यो गठन भएको थियो।[२]

चुनावी प्रदर्शन[सम्पादन गर्नुहोस्]

निर्वाचन नेता मत सिट स्थान गठित सरकार
क्र.सं. % मत +/-
२०६४ अमिक शेरचन १,६४,३८१ १.५३
७ / ५७५
नवौँ नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), मजअफो, सद्भावना, र नेकपा (एकीकृत)बीचको गठबन्धनको सरकार

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक" [dead link]
  2. "UPF, NPF merge", २००३-०१-२४, मूलबाट २००३-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१२-२८  वेब्याक मेसिन अभिलेखिकरण २००३-०१-२४ मिति