जनवादी क्रान्तिकारी पार्टी

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

जनवादी क्रान्तिकारी पार्टी (Partido Revolucionario Democrático) पानामाको एउटा राजनैतिक दल हो | दल १९७९मा स्थापना गरिएको थियो |[१] हुगो गिरौद यो दलको अध्यक्ष हो |[२] २००४को सभापतिको निर्वाचनमा दलको उम्मेदवार मर्टिन टोरिजोसले ६४१८८२ मतहरू (४७.४%) ल्याएर विजयी हुनुभयो ।[३]

यो दल समाजवादी इन्टरनेसनलसंग आबद्ध छ ।[१]


[परिवर्तन्] स्रोतहरू