जनसङ्ख्या र विकास सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जनसङ्ख्या र विकास सम्बन्धि अन्तरराष्ट्रिय सम्मेलन इजिप्टको राजधानी कायरोमा सन् १९९४मा भएको जनसङ्ख्या र विकास सम्बन्धि सबै भन्दा ठुलो सम्मेलन हो। सम्युक्त राष्ट्र संघको तत्वावधानमा गरिएको सो सम्मेलनमा १८० भन्दा बडी देशको विभिन्न सङ्घ संस्था तथा सरकारी गरी ११०००ले भाग लिएका थिए। आगामी बीस वर्षमा जनसङ्ख्या र विकासका क्षेत्रमा के कस्ता कार्यक्रम सञ्चालन गर्नुपर्दछ भन्ने निर्कौल यस सम्मेलनबाट निकालिएको थियो।

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]

ढाँचा:जनसङ्ख्या

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]