जबरजस्ती गर्भ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जबरजस्ती गर्भ महिलालाई सन्तानको इच्छा नहुँदा हुँदै जबरजस्ती बलात्कार या कुनै उप्रतिको दबाबको कारण या कुनै पनि हिंसात्मक तरिकाले महिलाको गर्भ रहनु नै मुख्यतः जबरजस्ती गर्भ भनिन्छ । यो महिला प्रति गरिने दुर्व्यवहार आपराध हो ।


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]