जर्जिया

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

जर्जिया भनिने मुख्यतया दुइटा ठाउँ छन्, जसमध्ये एउटा संयुक्त राज्य अमेरिकाको एउटा दक्षिणपूर्बी राज्य जसलाई स्थानीयहरु "जोर्ज्या (Georgia)" भन्छन् भने अर्को जर्जिया ट्रांसकाकेशिया क्षेत्र को केंद्रवर्ती तथा पश्चिमी भागमा कृष्ण सागर को दक्षिण-पूर्वी किनारामा पर्ने एउटा देश हो। सन् १९९१ सम्म यो सोवियत संघका १५ गणराज्यहरु मध्ये एउटा थियो - जोर्जियाई सोवियत समाजवादी गणतंत्र। जर्जियाको सीमाना उत्तरमा रूस संग, पूर्वमा अजरबैजान संग र दक्षिणमा आर्मेनिया तथा टर्की संग जोडिदछ ।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा