जर्ज बर्नाड शा
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
२६ जुलाई १८५६मा आयरल्याण्डको डब्लिनमा जन्मेका अङ्ग्रेजी भाषा का प्रसिद्द् साहित्यकार ,बिश्लेषक एवं समालोचक | समाजिक समस्यामा आधारित ६० भन्दा बढि नाटक का रचनाकार शा, समसामयिक बिषयमा उन्ले लेखेका बिचार प्रधान लेख हरूका कारण उत्तिकै प्रसिद्द छन| ९४ वर्षको उमेरमा – २, नोभेम्बर १९५०मा स्वर्गिय भएका 'शा' कट्टर समाजवादी हुनाका साथै समाज सुधार कार्यमा समर्पित ब्यक्तित्व थिए|उनी विश्व प्रसिद्द "लण्डन स्कूल अफ इकोनोमिक्स" ( London School of Economics) का सह संस्थापक हुन|
सन १९२५ का नोबेल पुरस्कार(साहित्य) बिजेता 'शा' सामान्य जीवन यापनमा बिश्वास गर्द्थे त्यसैले उन्ले पुरस्कार रकम भने स्वीकारेनन| नोवेल पुरस्कार र चलचित्र का लागि प्रदान गरिने 'ओस्कार' पुरस्कार प्राप्त गर्ने उनी एक मात्र व्यक्ति हुन|