जर्मन सामाजिक-जनवादी पार्टी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
SPD logo.svg

जर्मन सामाजिक-जनवादी पार्टी जर्मनीका एउटा सामाजिक-जनवादी राजनैतिक दल हो । सन् १८७५मा सामाजिक-जनवादी मजदुर पार्टीअखिल जर्मन मजदुर संघको एकिकरणबाट यो दलको स्थापना गरियो | सन् १८९० सम्म पार्टीको नाम जर्मन समाजवादी मजदुर पार्टी थियो ।

कुर्ट बेक पार्टीको अध्यक्ष हो ।

यो दल समाजवादी इन्टरनेसनलसंग आबद्ध छ ।