जाँ जोर
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
जाँ जोर (सन् १८५९-१९१४) - फ्रान्सेली तथा अन्तर्रष्ट्रिय समाजवादी आन्दोलनका एकजना प्रसिद्ध नेता । मजदुर आन्दोलन र त्यसको कार्यभारबारे आफ्नो दृष्टिकोणअनुसार जोरे एक सुधारवादी थिए, परन्तु उनले शान्तिका निमित्त, साम्राज्यवादी उत्पीडन र आक्रमणकारी युद्धको विरुद्ध अथक संघर्ष गरेका थिए । यसैले गर्दा प्रतिक्रियावादी पुँजीजीवीवर्गको घृणापात्र बन्न पुगेका थिए । प्रथमा विश्वयुद्ध (सन् १९१४-१९१८)को पूर्व बेलामा प्रतिक्रियावादीहरूका भरौटेद्वारा जोरको हत्या गरियो । [१]
स्रोतहरू [सम्पादन गर्ने]
- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४८७
| विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्: जाँ जोर |