जाजरकोट जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
जाजरकोट जिल्ला
Jajarkot district location.png
अञ्चल: भेरी अञ्चल
सदरमुकाम: जाजरकोट,
क्षेत्रफल: २,२३० वर्ग कि.मि.
जनसंख्या:
गाविस संख्या: ३०
नगरपालिका(हरू):
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाड
सबैभन्दा अग्लो उचाई: मिटर
सबैभन्दा होंचो उचाई: मिटर
प्रमुख जातिहरू: आदि
प्रमुख भाषाहरू: आदि
मानव विकास सुचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०८९
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट:
 हे  वा  सं 

विषयसूची

[सम्पादन गर्ने] शीर्षक अक्षर

जाजरकोट जिल्ला प्रशासन कार्यालय

जाजरकोट नेपालको एक जिल्ला हो। यो जिल्ला नेपालको पहाडमा पर्दछ। ऐतिहासिक दृष्टिकोणबाट महत्वपूर्ण मानिने बाईसे राज्यहरू मध्येको एक राज्य जाजरकोट पनि हो।

[सम्पादन गर्ने] जिल्लाको नामाकरण

झारकोट शब्दको अपभ्रंश भै जाजरकोट नाम दिइएको जनश्रुती रहेको पाइन्छ।

[सम्पादन गर्ने] राजनैतिक तथा प्रशासनिक विभाजन

राजनैतिक रूपबाट यो जिल्लालाई ३० गाँउ विकास समिति, २७० वडाहरू, ११ इलाका र २ संसदीय निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ।


[सम्पादन गर्ने] सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्ने] यो पनि हेर्नुहोस्

नेपालको क्षेत्रिय बर्गिकरण


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा