जावी अलोन्सो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जावी अलोन्सो
व्यक्तिगत जानकारी
पुरा नाम जावियर अलोन्सो ओलाने[१]
जन्म मिति (1981-11-25) २५ नोभेम्बर १९८१ (उमेर ४२)
जन्म स्थान टोल्सा, स्पेन
उचाइ १.८३ मी (६ फिट ० इन्च)[२]
खेल्ने स्थान(हरू) मध्यपंति
क्लब जानकारी
वर्तमान टोली
बायर्न म्युनिख
सङ्ख्या १४
युवा करियर
Antiguoko
Real Sociedad
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९९९–२००० Real Sociedad B ३९ (२)
२०००–२००४ Real Sociedad ११४ (९)
२०००–२००१ईकर (ऋणमा) १४ (०)
२००४–२००९ लिभरपुल फुटबल क्लब १४३ (१५)
२००९–२०१४ रियल म्याड्रिड १५८ (४)
२०१४– बायर्न म्युनिख २६ (२)
अन्तर्राष्ट्रिय करियर
२००० स्पेन यु१८ (०)
२००२–२००३ स्पेन यु२१ (०)
२००३–२०१४ स्पेन ११४ (१६)
२००१–२०१२ वास्के (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १५:२७, २३ मे २०१५ (UTC)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २३ जुन २०१४

जेवियर "जावी" अलोन्सो ओलानो (जन्म २५ नोभेम्बर १९८१) स्पेनी फुटबलर हुन जो बुन्डेसलिगा क्लब बायर्न म्युनिखमा आबद्ध छन् । केन्द्रिय मध्यपंक्ति उनलाई सुहाउदो स्थान हो । उनले करियरको थालनी रियल सोसिडाडबाट गरेका थिए । ला लिगा क्लब एसडी एबारले उनलाई सोसिडाडबाट ऋणमा छोटो समय भित्रायो र उनी सोसिडाडमै फर्किए अनि क्लबको कप्तान बने । रियल सोसिडाडमा उनको कप्तानी यति सफल सावित भयो कि –03 सिजनमा क्लबले ला लिगामा दोस्रो स्थान हात पार्यो । यहि सफलतालाई आत्मसाथ गर्दै 2004 अगष्टमा उनी £10.5 मिलियनमा लिभरपुलद्धारा खरिदिए । लिभरपुलमा उनले यूइएफए च्याम्पियन्स लिग जिताउन फाइनलमा एसी मिलान विरूद्ध बराबरी गोल फर्काएका थिए । आगामी सिजनमा एफए कप र एफए कम्युनिटि सिल्डमा लिभरपुलको जितको लालमोहर लाग्यो भने £30 मिलियनमा उनको पनि करियर रियल म्याड्रिडतिर लाग्यो । अहिले बायर्न म्युनिखमा उनले जादु चलाईरहेका छन र उनले चौबिसौँ बुन्डेसलिगा पनि जिताएका छन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "FIFA World Cup South Africa 2010: List of Players" (PDF), Fédération Internationale de Football Association (FIFA), ४ जुन २०१०, पृ: २९, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१३ 
  2. "Alonso", realmadrid.com, अन्तिम पहुँच ५ जुन २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]