जिभ्रे फूल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
जिभ्रे फूल
Hibiscus rosa-sinensis 'Brilliant'
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(unranked): Angiosperms
(unranked): Eudicots
(unranked): Rosids
गण: Malvales
कुल: Malvaceae
वंश: Hibiscus
प्रजाति: H. rosa-sinensis
द्विपद नाम
Hibiscus rosa-sinensis
L.

जिभ्रे फूललाई चाइना रोज वा सु फ्लावर भनेर पनि चिनिन्छ । यो वनस्पतिमा आकर्षक फूल फुल्ने भएकोले यसलाई घर तथा बगैंचा सजावटका लागि प्रयोग गरिन्छ ।