जिभ्रे फूल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जिभ्रे फूल
Hibiscus rosa-sinensis 'Brilliant'
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
H. rosa-sinensis
वैज्ञानिक नाम
Hibiscus rosa-sinensis
L.

जिभ्रे फूललाई चाइना रोज वा सु फ्लावर भनेर पनि चिनिन्छ । यो वनस्पतिमा आकर्षक फूल फुल्ने भएकोले यसलाई घर तथा बगैंचा सजावटका लागि प्रयोग गरिन्छ ।