जिम्बाब्वे

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
गणतन्त्र जिम्बाब्वे
राष्ट्रिय वाक्य"एकता,स्वतन्त्रता तथा कार्य"[१]
राष्ट्रगान
ब्लेस्ड बि द ल्याण्ड अफ जिम्बाब्वे[२]
राजधानी
(र ठूलो शहर)
हरारे
17°50′S 31°3′E / -17.833, 31.05
सरकारी भाषा
धर्म (२००३)
सरकारको प्रकार राष्ट्रपति गणतन्त्र
 -  राष्ट्रपति रबर्ट मुगावे
 -  उप-राष्ट्रपति जोयेस मुजुरु
व्यवस्थापिका संसद
 -  माथिल्लो सदन सिनेट
 -  तल्लो सदन विधानसभा
स्वतन्त्र बेलायतबाट
 -  स्वतन्त्रता प्राप्त ११ नोभेम्बर १९६५ 
 -  मान्यता प्राप्त १८ अप्रिल १९८० 
 -  बर्तमान संबिधान १५ मे २०१३ 
क्षेत्रफल
 -  जम्मा ३९०७५७ किमी² (६०औ)
१५०८७१ वर्गमाइल
 -  पानी (%)
जनसंख्या
 -  २०१२ अनुमान १,२९,७३,८०८[४] (७२औ)
 -  जनगणना २०१२[५] १,३०,६१,२३९ 
 -  जनघनत्व २६/किमी² (१७०औ)
५७/वर्गमाइल
जिडिपी (पीपीपी) २०१३ अनुमान
 -  जम्मा $७.७३१ बिलियन[६] 
 -  प्रतिव्यक्ति आय $५८९[६] 
जिडिपी (नाम मात्र) २०१३ अनुमान
 -  जम्मा $१०.९७८ बिलियन[६] 
 -  प्रतिव्यक्ति आय $८३७[६] 
गिनी (१९९५) ५०.१ 
मानव विकास सूचकांक (२०१३) ०.३९७ (१७३औ)
मुद्रा विभिन्नa
समय क्षेत्र केन्द्रीय अफ्रिकन समय (युटिसी+२)
 -  ग्रिष्ममा (डिएसटि) न हेरिएको (युटिसी+२)
सडक प्रयोग बायाँ
इन्टरनेट टिएलडी .zw
टेलिफोन कोड नं. +२६३

गणतन्त्र जिम्बाब्वे (अंग्रेजी: Republic of Zimbabwe), जसलाई पहिले दक्षिण रोडेशिया, रोडेशिया, गणतन्त्र रोडेशिया र जिम्बाब्वे रोडेशिया पनि भनिने गरिन्थ्यो । अफ्रीकी महादेशको दक्षिणी भागमा ज़ाम्बेज़ी र लिम्पोपो नदीको बीचमा स्थित एउटा भू-परिवेस्ठित राष्ट्र हो । यसको दक्षिणमा दक्षिण अफ्रीका, दक्षिण पश्चिममा बोत्सवाना,पश्चिमउत्तरमा ज़ाम्बिया र पूर्वमा मोजाम्बिक सँग भेट्छ । अंग्रेजी, शोना र डेबेल जिम्बाब्वेको आधिकारिक भाषाहरु हुन् ।


सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. Zimbabwe, The Beaver County Times, 13 September 1981, <http://news.google.com/newspapers?id=AFwtAAAAIBAJ&sjid=ydkFAAAAIBAJ&pg=3340,2548451&dq=zimbabwe+unity-freedom-work&hl=en>. Retrieved on २ नोभेम्बर २०११ 
  2. CIA (2011), The World Factbook – Zimbabwe, 2011, Central Intelligence Agency, <https://www.cia.gov/library/publications/the-world-factbook/geos/zi.html>. Retrieved on २ नोभेम्बर २०११ 
  3. १६ भाषाहरुको नाम चेवा, चिबार्वे, अंग्रेजी, कलंगा, कोइसन, नाम्ब्या, डाउ, डेबेले, शंगानी, शोना, संकेत भाषा, सोथो, टोंगा, सवाना, भेंडा तथा होसा जिम्बाब्वेका आधिकारिक भाषा हुन् । (CONSTITUTION OF ZIMBABWE (final draft)).
  4. "Census Results in Brief" 
  5. "Zimbabwe at GeoHive" 
  6. ६.० ६.१ ६.२ ६.३ "Zimbabwe"